Follow us at:

गुनासो/उजुरी विवरण

#
असाइन गरिएको कार्यालय वैदेशिक रोजगार विभाग
मिति 2082-09-18 11:21 AM
टिकट नम्बर GRB-3-146820
स्थिति Not Seen
गम्भीरता Urgent
गुनासो स्रोत Website
लिङ्ग पुरुष
व्यक्ति नाम महेन्द्र खतिवडा
कुन देश भनेर/लगेर/पठाएर ठगि गरिएको ? मकाउ
ठगि भएको/गर्न खोजेको रकम 2200000
अन्य टिप्पणीहरू/जानकारी नमस्ते, झापा जिल्लाका महेन्द्र खतिवडाले मेरो भाइ, नितेश Niroula (र अन्य ४ जना)लाई मकाउ रोजगारीको प्रलोभन दिएर ६ लाख रुपैयाँ अग्रिम लिएका थिए। उनले यो रकम सिधै आफ्नो खातामा नलिई, मध्यस्थ AVISKAR BASNET को KAMANA SEWA BIKASH BANK LTD बैंक खाता नं. 08013600279325000 001 मा पठाउन लगाएको थियो (रिसीट संलग्न छ)। यसका साक्षीमा नारायण सुबेदी (हाल इटहरी बस्नु हुने, शास्त्र प्रहरी अ. स. ई) सहित अन्य ३ जना साथीहरू उपस्थित हुनुहुन्छ जसले पनि रकम तिर्नु भएको थियो (जम्मा २२ लाख )। हामीले झापा जी.प्र.का मा उजुरी गरिसकेका छौं (सुनसरी बाट झापा पठायिएको), तर १ वर्षभन्दा बढीसम्म 'जग्गा खरिद भएको' र 'बिक्रीपछि तिर्ने' भन्ने बहाना गरी उनले रकम फिर्ता गर्न मानेका छैनन्। आरोपित अझै स्वतन्त्र रूपमा घुमिरहेका छन् र हामी पीडितहरूको रकम फिर्ता भएको छैन। हामीमध्ये धेरैलाई आर्थिक समस्याले गर्दा जीवनयापनमा कठिन भइरहेको छ। कृपया यस प्रकरणमा तत्काल हस्तक्षेप गरी हाम्रो पैसा फिर्ता गर्न सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं। - आरोपितको नाम: महेन्द्र खतिवडा - आरोपितको ठेगाना: झापा - आरोपितको नम्बर: +977 980-8878945 - आरोपितले काम गरेको म्यानपावर: रिभर ओभरसिज (इटहरी)
फाइल अनुलग्नक गर्नुहोस File
कार्यहरू No Actions Taken for this complain